आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
nepalnews.com · Thu Jul 30 12:47:17 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन्।
सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायत क्षेत्रमा हालै देखिएको विषम् परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)