बालेन सरकारसँग भारत के चाहन्छ ?
kendrabindu.com · Thu Jul 30 12:47:35 GMT 2026

काठमाडाैं । नेपाल–भारत सम्बन्ध फेरि एकपटक चर्चाको केन्द्रमा छ । यसको कारण हो, प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमण । पछिल्लो केही दिनयता प्रधानमन्त्रीका सहयोगी कुमार बेनले नयाँ दिल्लीमा सुटुक्क उच्चस्तरीय वार्ता गरेको चर्चा छ । यहीबीचमा भारतको विदेश मन्त्रालयले पनि नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिइएको औपचारिक जानकारी दिएको छ । तर, प्रश्न उठ्छ—प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा किन गएनन् ? भारत किन वर्तमान सरकारप्रति असन्तुष्ट छ ? र, के वास्तवमै नेपाल–भारत सम्बन्धमा दूरी बढ्दै गएको हो ? केही बुँदामा वर्णन गराैं ।
१. उच्चस्तरीय भ्रमणको अभाव
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)