लूनिभाको कान कराउने र दाँत दुखाउने ‘गौँथली’ को क्याइमेक्स
kalakarmi.com · Thu Jul 30 12:49:41 GMT 2026

काठमाडौं– प्रदर्शनमा आएको दुई साता नबित्दै दर्शकको मन जितेर १० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल फिल्म ‘गौथली’ अहिले सर्वत्र चर्चामा छ । फिल्मका पात्र, कथा तथा अभिनयको चर्चा भइरहँदा ‘ठूलेकी आमा’ बनेकी अभिनेत्री लूनिभा तुलाधरले भने छायांकनको एउटा रोचक तर पीडादायी अनुभव कलाकर्मी मार्फत सार्वजनिक गरेकी छिन् ।
विभिन्न फिल्ममा आमाको भूमिका निर्वाह गरिसकेकी लूनिभाका लागि ‘गौँथली’ को चरित्र भने बिल्कुलै नयाँ थियो । विशेषगरी छोरा–बुहारीलाई कुट्नु पर्ने दृश्य उनका लागि निकै चुनौतीपूर्ण बनेको रहेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)