निखिल उप्रेतीले ल्याए 'आचार्य'को फर्स्टलुक, प्रदर्शन मिति पनि घोषणा
setopati.com · Thu Jul 30 12:55:00 GMT 2026

अभिनेता निखिल उप्रेती निर्देशित फिल्म 'आचार्य'को फर्स्टलुक सार्वजनिक गरिएको छ। निर्माण पक्षले बिहीबार फर्स्टलुक भिडिओ सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेको हो।
यो एक्सन फिल्म असोज ९ (सेप्टेम्बर २५) देखि प्रदर्शनमा आउने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)