देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न मधेशकेन्द्रित दलहरूको माग
nepalviews.com · Thu Jul 30 13:00:00 GMT 2026

काठमाडौं । पाँचवटा मधेशकेन्द्रित दलहरूले सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न सरकारसँग आठबुँदे माग राखेका छन् ।
बिहीबार जारी प्रेस वक्तव्यमा दलले देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिप्रति गहिरो दुःख, चिन्ता र संवेदना व्यक्त गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)