देवानगन्ज घटनाः २ जना गम्भीर घाइतेलाई काठमाडौं लैजाने तयारी
nepalpress.com · Thu Jul 30 12:59:23 GMT 2026

विराटनगर । सुनसरीको देवानगन्ज गोलीकाण्डमा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।
विराटनगरमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादव र २१ वर्षीय रवीन्द्रकुमार मेहतालाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गर्ने गरी काठमाडौं लैजान लागिएको पारिवारिक स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)