सभामुखले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक
farakdhar.com · Sun May 19 17:18:39 UTC 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि संसद्बाट विश्वासको मत लिने तय भएको छ । सोमबार बिहान ११ बजेका संसद् बैठक बोलाइएको छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)