गृह मन्त्रालयमा मुस्लिम आयोगका पदाधिकारी र हिन्दुबादी सङ्घसंस्था छलफलमा
ratopati.com · Thu Jul 30 13:07:47 GMT 2026

काठमाडौँ । कोशी प्रदेशको सुनसरी र मधेसका जिल्लामा प्रदर्शन बढ्न थालेपछि गृह मन्त्रालयले मुस्लिम आयोगका पदाधिकारी र हिन्दुबादी संघसंस्थाहरुलाई बोलाएर छलफल गरेको छ ।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले दुवै निकायका अधिकारीहरूसँग मधेस र कोशीको समस्यालाई निकाश दिनेबारे छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)