नर्सिङ अभियन्ता ज्योति रानाभाटले सुरु गरिन् अनसन
ratopati.com · Thu Jul 30 13:05:20 GMT 2026

काठमाडौँ । नर्सिङ अभियन्ता ज्योति रानाभाटले आज बिहीबारदेखि अनिश्चितकालीन अनसन सुरु गरेकी छिन्।
नर्सिङ तथा मिडवाइफ्री सेवाको सुदृढीकरण, बिरामी सुरक्षा र नीतिगत सुधारमा सरकार गम्भीर नभएको भन्दै नर्सिङ काउन्सिलको प्राङ्गनमा अनसन सुरु गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)