निजी मेडिकल कलेजको सरकारलाई अल्टिमेटम : १५ दिनभित्र माग पूरा नभए आन्दोलन
arthadabali.com · Thu Jul 30 13:05:22 GMT 2026

काठमाडौं / एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले सरकार र डाक्टर गोविन्द केसीबीच भएको सहमतिको विरोध गर्दै सहमति सच्याउन १५ दिने अल्टिमेटम दिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई बिहीबार पत्र लेख्दै एसोसिएसनले सरकारले आफूसँग भएका विगतका सहमतिहरू ठाडै उल्लंघन गरेको निष्कर्ष निकालेको हो । बिहीबार नै उक्त पत्र ३० नम्बरमा दर्ता भएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)