मधेश र कोशीका रास्वपा सांसदलाई रविको निर्देशन- जिल्ला जानुस्, सद्भाव कायम गर्न जुट्नुस्
onlinekhabar.com · Thu Jul 30 13:03:09 GMT 2026

१४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ-आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिएका छन् ।
बिहीबार आकस्मिक रूपमा कोशी र मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सिंहदरबारमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)