शितलनिवास पुगेर कांग्रेस सभापति थापाद्वारा राष्ट्रपति पौडेलसँग भेटवार्ता
kathmandupati.com · Thu Jul 30 13:07:47 GMT 2026

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भेटवार्ता गरेका छन् ।
बिहीबार साँझ पौने ६ बजेतिर सभापति थापा शितलनिवास गएर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)