नयाँ ठेक्का उपयुक्त दरमा मात्र बोलपत्र पेस गर्न महासंघको अपिल
onlinekhabar.com · Thu Jul 30 13:06:32 GMT 2026

१४ साउन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले अहिलेको विषम परिस्थितिमा उपयुक्त दरमा मात्र बोलपत्र पेस गर्न आफ्ना सदस्यलाई अनुरोध गरेको छ ।
हाल आह्वान भएका ठेक्कामा समेत पुरानै जिल्ला दरमा इस्टिमेट भएको, निर्माण सामग्री पनि सहज उपलब्ध नभएको स्थितिमा न्यून अंकमा बोलपत्र पेस गर्दा भविष्यमा विभिन्न प्रकारका जोखिम आउन सक्ने महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)