मनास्लु कलेज सेमिफाइनलमा प्रवेश
neplays.com · Thu Jul 30 13:15:00 GMT 2026
काठमाडौं । मनास्लु एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । मनास्लुले प्रिमियरलाई ८५–५० ले पराजित गर्यो ।
४ टिम रहेको समूह ‘बी’ बाट मनास्लु सबै खेल जित्दै विजेताका रुपमा सेमिफाइनल पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)