रविले कोशी र मधेस प्रदेशका रास्वपा सांसदलाई भने– आफ्नो क्षेत्र गएर सहिष्णुता बढाउने काम गर्नुस्
setopati.com · Thu Jul 30 13:12:00 GMT 2026

सुनसरी, सिरहा लगायत पूर्वी जिल्लाहरूमा बढ्दो तनावबीच सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूलाई आ-आफ्नो क्षेत्र गएर समन्वयकारी भूमिका खेल्न निर्देशन दिएका छन्।
बुधबार अपराह्न पार्टी कार्यालयमा कोशी र मधेस प्रदेशका आफ्ना सांसदहरूसँग छलफल गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)