सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग उद्योग वाणिज्य महासंघको अपिल
nepalviews.com · Thu Jul 30 13:12:12 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग माग गरेको छ ।
बिहीबार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै तराई क्षेत्रमा देखिएको वर्तमान तनावपूर्ण अवस्थालाई अन्त्य गरी दिगो शान्ति स्थापना गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूलाई सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)