शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर आजदेखि औपचारिकरूपमा खारेज
nepalpress.com · Thu Jul 30 13:15:21 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रुपमा हटाउने निर्णय गरेको छ ।
आज नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै नेपाल सरकारले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै उक्त कर तथा शुल्कहरु खारेज गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)