बुटवलका १२ दलद्वारा सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
onlinekhabar.com · Thu Jul 30 13:14:01 GMT 2026

१४ साउन, बुटवल । बुटवल उपमहानगरपालिकामा क्रियाशील १२ राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् ।
सत्तारुढ रास्वपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा सहित १२ दलका नगर प्रमुख र प्रतिनिधिहरुले सुनसरी लगायत आसपासका जिल्लाहरुमा घटेका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक र धार्मिक सद्भाव कायम राख्न अपिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)