रास्वपा सांसदहरूको टोली मधेस र कोशी प्रदेश जाने
setopati.com · Thu Jul 30 13:20:00 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस र कोशी प्रदेशमा सद्भावना अभिवृद्धिका लागि सांसदहरूको टोली पठाउने भएको छ।
मधेस र कोशी प्रदेशका सांसदहरू रहने टोलीमा विश्वराज पोखरेल संयोजक र रहबर अन्सारी सह-संयोजक तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)