संवेदनशील घडीमा उत्तेजना फैलाउने सामग्रीको प्रसारण तथा शेयर नगर्न सञ्चारमन्त्रीको अपिल
techpana.com · Thu Jul 30 13:17:08 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मधेशका विभिन्न जिल्लामा भइरहेका पछिल्ला हिंसात्मक घटना र साम्प्रदायिक तनावसँग सम्बन्धित सूचना प्रवाहमा संयमता अपनाउन अपिल गरेका छन् । बिहीबार एक वक्तव्य जारी गर्दै मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उत्तेजना फैलाउने सामग्री सम्प्रेषण नगर्न आग्रह गरेका हुन् ।
सुनसरीबाट सुरु भएको विवाद सिरहा, धनुषा लगायतका जिल्लामा फैलिएर स्थिति तनावपूर्ण बनेपछि मन्त्रीको यस्तो आग्रह आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)