कोशी र मधेशका सांसदहरूलाई जिल्ला फर्केर सद्भाव कायम गर्न रास्वपा सभापति लामिछानेको निर्देशन
dcnepal.com · Thu Jul 30 13:19:30 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आआफ्नो जिल्ला तथा क्षेत्रमा फर्किएर सामाजिक सद्भाव कायम गर्न कंक्रीट निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)