सामाजिक सद्भाव कायम राख्न मधेसकेन्द्रित दलको आह्वान
baahrakhari.com · Thu Jul 30 13:20:33 GMT 2026

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीलगायत मधेसकेन्द्रित दलका नेताहरूले सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सद्भाव कायम गर्न आग्रह गरेका हुन् ।
“साम्प्रदायिक तनावजस्तो संवेदनशील परिस्थितिमा राज्यका निकायले अत्यन्त संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रही काम गर्नुपर्ने हुन्छ," विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)