सिरहाको गोलबजारमा प्रदर्शन चर्कंदै, अश्रुग्यास प्रहार
onlinekhabar.com · Thu Jul 30 13:27:04 GMT 2026

१४ साउन, सिरहा । सिरहाको गोलबजारमा तनाव बढ्दै गएको छ । बिहीबार बिहानैबाट यहाँ दुई समूहबीच सुरु भएको झडप उग्र बन्दै गएको हो ।
प्रशासनले यहाँ दिउँसोबाटै कर्फ्यु लगाएको छ । अहिले नेपाली सेनासहितको सुरक्षा टोली सडकमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)