सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरूको सामुदायिक छलफल, केही बेरमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
shilapatra.com · Thu Jul 30 13:31:00 GMT 2026

सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरूको सामुदायिक छलफल जारी छ ।
उक्त छलफल सकिनेबित्तिकै केही बेरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)