नेकपा (बहुमत) को राष्ट्रिय सम्मेलन स्थगित, नेता कार्यकर्तालाई विपत्तिमा जनसेवामा खट्न निर्देशन
ratopati.com · Sun Aug 30 15:13:09 GMT 2026

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ गतेदेखि हुने भनिएको आफ्नो राष्ट्रिय सम्मेलन स्थगित गरेको छ।
रसुवामा आएको बाढी, पहिरो, प्राकृतिक विपत्तिका कारण जनधनको ठुलो क्षति भइरहेको बेला पार्टीले सम्मेलन स्थगित गरी नेता तथा कार्यकर्तालाई विपद् प्रभावित जनताको उद्धार, राहत र सेवामा जुट्न निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)