सारथी स्कुटरले प्रत्येक बिक्रीमा २ हजार रुपैयाँ राहत कोषमा पठाउने
ratopati.com · Sun Aug 30 15:10:49 GMT 2026

काठमाडौँ । सारथी ब्रान्डको इलेक्ट्रिक स्कुटर कम्पनी जिरो ईमिसन राइड एनले प्रत्येक स्कुटर बिक्रीबाट २ हजार रुपैयाँ रसुवा बाढी पीडितको राहतका लागि सहयोग गर्ने भएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) शीर्षक अन्तर्गत यस्तो सहयोगको घोषणा गरेको हो । सुरुमा एकमुष्ठ रुपमा एक लाख रुपैयाँ रकम कोषमा जम्मा गर्दै दशैँको टीकासम्म हुने बिक्रीका आधारमा थप रकम जम्मा गर्ने निर्णय गरेको प्रोपाइटर दुर्वास नगरकोटीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)