डच पिचमा नेपाल किन ‘सुपरफ्लप’ ?
kendrabindu.com · Thu Jul 30 13:55:52 GMT 2026
काठमाडौं । नेपाली क्रिकेट टिमको हालत यति खराब होला भनेर कल्पना गरिएको थिएन। नेदरल्याण्ड्स प्रस्थान गर्नुअघि नेपाली टिममा जुन आत्मविश्वास थियो, त्यो उत्साह डच मैदानमा फिटिक्कै देख्न पाइएन।
श्रृंखला क्लिन स्विप गर्ने लक्ष्य बोकेर मैदान होमिएको नेपाली टोली रित्तो हात घर फर्किँदै छ। श्रृंखलाको चार म्याचमध्ये नेपालले एउटा खेल मात्र प्रतिस्पर्धात्मक खेल्यो, बाँकी तीन म्याचमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)