सिरहा घटनाको छानबिनका लागि ३ सदस्यीय समिति गठन
baahrakhari.com · Thu Jul 30 13:59:00 GMT 2026

काठमाडौं । सिरहामा बिहीबार भएको घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ ।
घटनाको छानबिनका लागि मधेस प्रहरी कार्यालय जनकपुरबाट प्रहरी उपरीक्षक एसपी भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली बनेको हो । समिति प्रहरी निरीक्षक यज्ञराज जोशी र असई गोबिन्द झा सदस्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)