सद्भाव र सहिष्णुता प्रवर्द्धनमा जुट्न रास्वपा सांसदलाई रवि लामिछानेको निर्देशन
ratopati.com · Thu Jul 30 14:09:44 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्द्धनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।
बिहीबार सिंहदरबारमा पार्टीका कोशी तथा मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दै सभापति लामिछानेले सद्भाव अभिवृद्धि , सहिष्णुता प्रवर्द्धनका साथै प्रभावित जिल्लामा अवस्था सामान्यीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)