७ देशका ५५० अन्तर्राष्ट्रिय इभेन्ट व्यवस्थापक काठमाडौंमा
onlinekhabar.com · Thu Jul 30 14:01:44 GMT 2026

१४ साउन, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय माइस (मिटिङ, इन्सेन्टिभ्स, कन्फरेन्स तथा एक्जिबिसन) तथा डेस्टिनेसन वेडिङ पर्यटन बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गरेको छ ।
भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योग संस्था इभेन्ट व्यवस्थापक महासंघ (ईएमएफ) ग्लोबलले आफ्नो १३औं ‘ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ पहिलो पटक नेपालमा आयोजना हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)