गोलबजार गोलीकाण्ड छानबिन गर्न एसपी रिजालको नेतृत्वमा समिति गठन
nagariknews.nagariknetwork.com · Thu Jul 30 14:08:52 GMT 2026

सिरहाको गोलबजारमा भएको घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय समिति गठन गरेको छ।
बिहीबार दिउँसो गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएपछि घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी कार्यालयले छानबिन समिति बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)