चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
khabarhub.com · Thu Jul 30 14:12:15 GMT 2026

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा यस वर्ष उक्त सङ्ख्या बढेर १४५ पुगेको छ । सङ्ख्या बढ्दै जाँदा निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दालाई चुनौती थपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)