मधेसकेन्द्रित दलका नेताहरूसँग रविले गरे छलफल
baahrakhari.com · Thu Jul 30 14:12:07 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेसकेन्द्रित दलका नेताहरूसँग छलफल गरेका छन् ।
उनले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउन, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो लगायतसँग छलफल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)