धनुषामा कर्फ्यूबिच सेना परिचालन, आवश्यक परे गोली चलाउने अधिकार
kathmandupati.com · Thu Jul 30 14:19:50 GMT 2026

जनकपुरधाम – धनुषा जिल्लाको विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएपछि शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले नेपाली सेना परिचालनका लागि अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद लुइटेलले बिहीबार विष्णुदल गण महेन्द्रनगर ब्यारेकलाई पत्राचार गर्दै सेना परिचालन गर्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)