गोलबजार गोलीकाण्ड छानबिन गर्न तीन सदस्यीय समिति गठन
lokaantar.com

सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
बिहीबार दिउँसो गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएपछि घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा समिति गठन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)