मधेशको पछिल्लो अवस्थाबारे रवि लामिछानेले गरे तराई–मधेशकेन्द्रित दलसँग छलफल
shilapatra.com · Thu Jul 30 14:13:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशमा देखिएको वर्तमान समस्या तथा त्यसको निकासका विषयमा तराई–मधेशकेन्द्रित दलका नेताहरूसँग छलफल गरेका छन् ।
पार्टीमा मधेशबाट प्रतिनिधित्व सांसदसँग छलफल गरेपछि रास्वपा सभापति लामिछाने मधेश केन्द्रित दलका नेताहरूसँग छलफलमा जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)