गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो
ratopati.com · Thu Jul 30 14:30:48 GMT 2026

काठमाडाैँ। सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
आफन्तहरूले शव सडकमै राखेर दिनभर प्रदर्शन जारी राखेका थिए। साँझ प्रहरीले शव भ्यानमा राखेर पोस्टमार्टमका लागि अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय सिरहाका एक जना अधिकृतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)