उपराष्ट्रपति यादवसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
barnanmedia.com · Thu Jul 30 14:18:39 GMT 2026

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटवार्ता गरेका छन् ।
उपराष्ट्रपति यादवको निवास लैनचौर पुगेर अध्यक्ष दाहालले भेटवार्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)