देवानगञ्ज घटनाको न्यायिक छानबिन गर्न मधेशकेन्द्रित दलको माग
shilapatra.com · Thu Jul 30 14:24:00 GMT 2026

सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न मधेशकेन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले अपिल गरेका छन् ।
बिहीबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले सम्पूर्ण घटनाको सत्यतथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)