१० विद्यार्थी सङ्गठनले मागे गृहमन्त्रीको राजीनामा
ratopati.com · Thu Jul 30 14:37:00 GMT 2026

काठमाडौँ । सुनसरी, सिराहा लगायत पूर्वी तराईका जिल्लाहरूमा हालै भएका हिंसात्मक घटनाप्रति १० वटा विद्यार्थी सङ्गठनले गहिरो दुःख व्यक्त गर्दै गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।
बिहीबार संयुक्त प्रेस वक्तव्यमार्फत विद्यार्थी सङ्गठनहरूले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र प्रभावकारी उपचारको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)