गामा एसियन च्याम्पियनसिपमा नेपाललाई रजत र दुई कांस्य
ratopati.com · Thu Jul 30 14:43:38 GMT 2026
काठमाडौँ । नेपाली खेलाडी रचना सिलवालले ‘गामा एसियन च्याम्पियनसिप’मा रजत पदक जितेकी छन्।
मलेसिया मिक्स्ड मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगितामा उनले सफलता प्राप्त गरेकी हुन्। उनले यु–१६ महिला ४६ केजीमुनि प्रतिस्पर्धा गर्दै रजत जितेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)