ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा
lokaantar.com
सातदोबाटो फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै सिरहाको सलहेश युवा क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताअन्तर्गत तेस्रो क्वाटरफाइनल खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा सलहेशले सातदोबाटोलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)