दाङमा कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि खुकुरी प्रहार
barnanmedia.com · Thu Jul 30 14:38:40 GMT 2026

दाङमा कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ।
तुलसीपुर–६ मा रहेको ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुलमा अध्ययनरत नयन वलिमाथि खुकुरी प्रहार भएको विद्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)