प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार
nepallive.com · Thu Jul 30 14:55:27 GMT 2026

काठमाडौं– सुनसरीको कप्तानगन्ज घटनालाई लिएर तनाव उत्पन्न भएपछि धनुषाका सीडीओले नेपाली सेनालाई गोली हान्नेसम्मको अधिकार दिएर परिचालनका लागि पत्र पठाएका छन्।
बिहीबार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुँइटेलले धनुषाको महेन्द्रनगरस्थित नेपाली सेनाको विष्णुदल गणलाई पत्र पठाएका छन्। सीडीओ लुइटेलले ‘नेपाली सेना परिचालन सम्बन्धनमा’ भनेर लेखेको पत्रमा सेना परिचालनका लागि अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)