देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)
nepalpress.com · Thu Jul 30 14:58:15 GMT 2026
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन् ।
सुनसरीमा सिराहामा साम्प्रदायिक हिंसा बढेपछि उनले आज सामाजिक सद्भावको अपिल गर्दै सम्बोधन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)