माधव नेपाल भन्छन्: राज्यले सत्यतथ्य छानबिन गर्दै सद्भाव कायम गरोस्
nagariknews.nagariknetwork.com · Thu Jul 30 14:54:18 GMT 2026

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले सुनसरी, सिराहालगायत तराईका विभिन्न जिल्लामा देखिएको द्वन्द्व तथा त्यसबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
बिहीबार जारी वक्तव्यमा उनले धार्मिक तथा जातीय सहिष्णुता नेपालको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै कुनै पनि जातीय वा धार्मिक विषयका कारण समाज विभाजित हुन नहुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)