पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल शुक्रबारदेखि, ३२ टोलीबीच प्रतिस्पर्धा हुने
nagariknews.nagariknetwork.com · Thu Jul 30 14:59:47 GMT 2026
पेसएक्स स्पोर्ट्सको आयोजनामा शुक्रबारदेखि 'पेसएक्स प्रिमियर लिग' सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। आयोजक पेसएक्स स्पोर्ट्सले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
बुढानिलकण्ठस्थित कुपन स्पोर्ट्स सेन्टरमा सञ्चालन हुने प्रतियोगिता साउन १५ देखि १७ गते (जुलाई ३१ देखि अगस्ट २) सम्म गरी तीन दिनसम्म चल्नेछ। प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)