बल्ल बिउँझिए प्रधानमन्त्री शाह
kendrabindu.com · Thu Jul 30 15:03:05 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरु भएको विवाद अब एउटा जिल्लामा सीमित छैन। यसको असर मधेश प्रदेशका अरू जिल्लामा पनि फैलिसकेको छ। सुनसरी, सिरहा, धनुषा, पर्सालगायतका जिल्लामा प्रदर्शन उग्र बन्दै गएको छ।
प्रशासनले ठाउँ–ठाउँमा कफ्र्यु आदेश जारी गरेको छ। सुरक्षा निकाय सडकमा छन्। तर, अवस्था अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)