आन्तरिक रोजगार सिर्जना गर्नेगरी कार्यसम्पादन गर्न निर्देशन
lokaantar.com

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी आर्थिक वर्षभित्र एक लाख रोजगार सिर्जना गर्नुपर्ने बताउँदै यसका लागि मन्त्रालयअन्तर्गतका सबै निकायलाई सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
आज मन्त्रालयमा आयोजित गत आव २०८२/८३ को मन्त्रालय र यसअन्तर्गतका निकायबाट सम्पादन भएका कार्यहरूको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा मन्त्री यादवले आन्तरिक रोजगार सिर्जना गर्न अन्तरमन्त्रालय समन्वयमा जोड दिनुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)