प्रहरी प्रवक्ता भन्छन्- घातक हतियार बन्देज छ
nepalpress.com · Thu Jul 30 15:05:04 GMT 2026

काठमाडौँ । सुनसरीबाट शुरू भएको जातीय प्रदर्शनका क्रममा नेपाल प्रहरीले घातक हतियारको प्रयोगलाई बर्जित गरेको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले विभिन्न प्रदर्शनका क्रममा भिड नियन्त्रण गर्नुपर्ने वा अन्य अवस्था भएमा घातक हतियार प्रयोग नगर्न पहिल्यैदेखि निर्देशन दिइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)